परमेश्वरले आफ्ना प्रजालाई ३ चरणका ७ वटा चाडहरू मान्न आज्ञा गर्नुभयो । मोशाको कार्यअनुसार निर्धारित ७ वटा चाडहरू परमेश्वरले पूरा गर्नुहुने मुक्तिको कार्यसम्बन्धी अगमवाणीहरू हुन् ।
निस्तार-चाड अनन्त जीवनको प्रतिज्ञा समाविष्ट सत्यता भएकोले महत्त्वपूर्ण छ । हाम्रो विश्वासको उद्देश्य आत्माको मुक्ति प्राप्त गर्नलाई हामीले नयाँ करार निस्तार-चाड अनिवार्य मान्नुपर्छ ।
बाइबलमा सबैभन्दा महान् आज्ञा के हो, र त्यसलाई कसरी पालन गर्न सकिन्छ ? जब हामी नयाँ करार निस्तार-चाडमा समाविष्ट प्रेमको सिद्धान्तलाई बुझ्छौं तब हामीले सबैभन्दा महान् आज्ञा पालन गर्न सक्छौं ।