WATV
Christ AhnSahngHong
  • परिचय
  • ख्रीष्ट
    • बाइबल र ख्रीष्ट
    • येशूज्यूभन्दा अघि
    • पहिलो आगमनका येशूज्यू
    • दोस्रो आगमनका येशूज्यू
  • परमेश्वरका शिक्षाहरू
    • आत्माको विषयमा
    • नयाँ करार
    • माता परमेश्वर
    • महान् विरासत
  • परमेश्वरको मण्डली
    • सुरुको मण्डली
    • धार्मिक अन्धकारको युग
    • अन्तिम धर्म सुधार
  • बारम्बार सोधिने प्रश्न
  • मिडिया
    • भिडियो
    • कार्ड सन्देश
  • Nepali
    • 한국어 (Korean)
    • English
    • Español (Spanish)
    • Tiếng Việt (Vietnamese)
    • हिन्दी (Hindi)
    • 简体中文 (Simplified Chinese)
    • 繁體中文 (Traditional Chinese)
    • Português
    • Deutsch (German)
    • Čeština (Czech)
    • Mongolian
खोजीका लागि सिफारिस शब्दहरू
शिक्षा बाइबल नयाँ करारको सत्यता धर्म सुधार माता परमेश्वर आन साङ होङ शबाथ-दिन East

येशू

East 1 Oriente 1 आत्मा 1 आन साङ होङ 2 करार 2 ख्रीष्ट 5 चाड 4 त्रिएक 2 दाऊद 2 दोस्रो आगमनसम्बन्धी अगमवाणी 8 धर्म सुधार 5 धार्मिक अन्धकारको युग 4 नयाँ करार 3 नयाँ करारको सत्यता 7 निस्तार-चाड 3 परमेश्वरको मण्डली 4 पहिलो आगमनसम्बन्धी अगमवाणी 3 पुरानो करारको इतिहास 5 बप्तिस्मा 1 बाइबल 8 बाइबलीय पात्र 3 माता परमेश्वर 3 मुक्तिको कार्य 5 यहोवा 3 येशू 9 शबाथ-दिन 1 शरीरमा आउनुभएका 5 शिक्षा 10
ख्रीष्टको अर्थ,
शरीरमा आउनुभएका परमेश्वर
‘ख्रीष्ट’ शब्दको अर्थ अभिषिक्त जन हो । फेरि भन्नुपर्दा, मानव-जातिको मुक्तिको निम्ति शरीरमा आउनुभएका परमेश्वर भन्ने अर्थ हो । ख्रीष्टियान धर्मको केन्द्रबिन्दु भनेको यो पृथ्वीमा मानिसको रूपमा आउनुभएका मुक्तिदाताप्रतिको विश्वास हो । हामीले ख्रीष्टको शारीरिक स्वरूपलाई हेरेर होइन तर बाइबलको अगमवाणीद्वारा ख्रीष्टलाई सही तरिकाले चिनेर ग्रहण गरेमा मुक्ति पाउन सक्छौं ।
येशू ख्रीष्ट शरीरमा आउनुभएका
येशूज्यूको पुनरुत्थानपछिको
४० दिने सेवा-कार्य र पवित्र आत्माको कार्य
येशूज्यू पुनरुत्थान हुनुभएपछि, सुरुको मण्डलीका सन्तहरूले पुनरुत्थानको आशा र अझ दह्रो विश्वास लिन सके । येशूज्यूले बर्साउनुभएको पवित्र आत्माको शक्ति धारण गरेपछि आश्चर्यजनक सुसमाचारको कार्य पूरा भयो ।
येशू
येशूज्यूसम्बन्धी पुरानो करार बाइबलको अगमवाणी
विशेष गरी यशैया र मीका जस्ता पुरानो करार बाइबलका पुस्तकहरूमा येशूज्यूसम्बन्धी विस्तृत रूपमा अगमवाणी गरिएको थियो । येशूज्यूले जन्मदेखि मृत्यु, र पुनरुत्थानसम्म बाइबलमा अगमवाणी गरिएअनुसारको जीवन जिउनुभयो । किनभने उहाँ नै मुक्तिदाता हुनुहुन्छ ।
येशू पहिलो आगमनसम्बन्धी अगमवाणी
येशूज्यू नै पिता परमेश्वर :
यहोवा परमेश्वर मसीहको रूपमा आउनुहुने अगमवाणी (इम्मानुएल)
येशूज्यू मूलभूत रूपमा पिता परमेश्वर हुनुहुन्छ । पुरानो करारको अगमवाणीअनुसार पुत्रको रूपमा आउनुभएर येशूज्यूले मुक्तिको मार्ग देखाइदिनुभयो । उहाँले हामीलाई नयाँ करारद्वारा अनन्त जीवन दिनुभयो ।
यहोवा येशू पहिलो आगमनसम्बन्धी अगमवाणी
येशूज्यूले नयाँ करार घोषणा गर्नुहुन्छ
यहोवा परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ भन्ने अगमवाणीअनुसार येशूज्यूले निस्तार-चाडद्वारा नयाँ करार स्थापना गर्नुभयो । मानव-जातिले नयाँ करार निस्तार-चाडद्वारा पूर्ण पाप-क्षमा र अनन्त जीवन प्राप्त गर्छन् ।
करार येशू नयाँ करार मुक्तिको कार्य
कष्टको सातामा येशूज्यूको कार्य : अन्तिम निस्तार-चाड र क्रूसको बलिदान
कष्टको साता भन्नाले येशूज्यूले अन्तिम निस्तार-चाड मान्नुअघि यरूशलेममा प्रवेश गर्नुभएको दिनदेखि उहाँ क्रूसमा टाँगिनुभएसम्मको साता हो । मानव-जातिको मुक्तिको निम्ति मृत्युसम्म बलिदान हुनुभएका येशू ख्रीष्टको कष्टको साताको कार्यबारे अध्ययन गरौं ।
येशू निस्तार-चाड
किन यहोवा नै येशूज्यू हुनुहुन्छ ?
यहोवा = येशू ख्रीष्ट
के साँच्चै यहोवा परमेश्वर नै येशू ख्रीष्ट हुनुहुन्छ ? उहाँहरू स्वरूपमा बिलकुल फरक देखिनुभए तापनि शरीरमा आउनुभएका येशू ख्रीष्ट नै यहोवा परमेश्वर हुनुहुन्छ भनेर बाइबलमा स्पष्ट गवाही दिइएको छ ।
यहोवा येशू पहिलो आगमनसम्बन्धी अगमवाणी
मुक्तिदाता येशू ख्रीष्टको विषयमा गवाही दिने बाइबल
| मानिसहरूले मुक्तिदातालाई इन्कार गर्नुको कारण
बाइबलचाहिँ मुक्तिदाता येशू ख्रीष्टको विषयमा गवाही दिने पुस्तक हो । त्यसैले येशूज्यू स्वयम्‌ले मात्र होइनकि प्रेरितहरूले पनि बाइबलद्वारा येशू ख्रीष्ट नै मुक्तिदाता हुनुहुन्छ भनी गवाही दिए । बाइबलले गवाही दिएको मुक्तिदातालाई विश्वास नगर्नु भनेको बाइबल र परमेश्वरलाई समेत विश्वास नगर्नुसरह हो ।
येशू ख्रीष्ट बाइबल
किन मानिसहरूले येशूज्यूलाई ग्रहण गर्न नसकेका होलान् ?
२,००० वर्षअघि येशूज्यूले पूरा गर्नुभएको अगमवाणीलाई हेर्नुको सट्टा उहाँको शारीरिक जीवन र वातावरणलाई हेरेका अधिकांश यहूदीहरूले शरीरमा आउनुभएका परमेश्वरलाई ग्रहण गर्न सकेनन् । मानिसको स्वरूपमा आउनुभएका ख्रीष्टमा ठेस नखानेहरूले मात्र उहाँलाई ग्रहण गर्न सक्छन् ।
येशू ख्रीष्ट शरीरमा आउनुभएका

साइट नक्सा

사이트맵 전체보기
  • परिचय
  • ख्रीष्ट
    • बाइबल र ख्रीष्ट
    • येशूज्यूभन्दा अघि
    • पहिलो आगमनका येशूज्यू
    • दोस्रो आगमनका येशूज्यू
  • परमेश्वरका शिक्षाहरू
    • आत्माको विषयमा
    • नयाँ करार
    • माता परमेश्वर
    • महान् विरासत
  • परमेश्वरको मण्डली
    • सुरुको मण्डली
    • धार्मिक अन्धकारको युग
    • अन्तिम धर्म सुधार
  • बारम्बार सोधिने प्रश्न
  • मिडिया
    • भिडियो
    • कार्ड सन्देश
सोधपूछ गर्ने
  • ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सङनाम बुन्दाङ-हुलाक कार्यालय, पोस्ट बक्स नं. : ११९,
  • फोन नं. : ०३१-७३८-५९९९ फ्याक्स नं. : ०३१-७३८-५९९८
  • प्रधान कार्यालय : सुने-रो ५०, बुन्दाङ-गु, सङनाम-सी, ग्यङगी-दो, गणतन्त्र कोरिया
  • प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो ३५ (बेग्ह्यन-दोङ ५२६)
  • प्रतिलिपि अधिकार © परमेश्वरको मण्डली विश्व सुसमाचार समाज । सर्वाधिकार सुरक्षित
सम्बन्धित वेबसाइट
  • परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट
  • मिडिया कास्ट
  • नयाँ भजन
  • अन्तर्राष्ट्रिय बाइबल गोष्ठी
  • ख्रीष्ट आन साङ होङज्यूको आधिकारिक च्यानल
  • परमेश्वरको मण्डलीको आधिकारिक च्यानल
FacebookTwitterEmailLineMessage
카카오톡 공유하기