WATV
Christ AhnSahngHong
  • परिचय
  • ख्रीष्ट
    • बाइबल र ख्रीष्ट
    • येशूज्यूभन्दा अघि
    • पहिलो आगमनका येशूज्यू
    • दोस्रो आगमनका येशूज्यू
  • परमेश्वरका शिक्षाहरू
    • आत्माको विषयमा
    • नयाँ करार
    • माता परमेश्वर
    • महान् विरासत
  • परमेश्वरको मण्डली
    • सुरुको मण्डली
    • धार्मिक अन्धकारको युग
    • अन्तिम धर्म सुधार
  • बारम्बार सोधिने प्रश्न
  • मिडिया
    • भिडियो
    • कार्ड सन्देश
  • Nepali
    • 한국어 (Korean)
    • English
    • Español (Spanish)
    • Tiếng Việt (Vietnamese)
    • हिन्दी (Hindi)
    • 简体中文 (Simplified Chinese)
    • 繁體中文 (Traditional Chinese)
    • Português
    • Deutsch (German)
    • Čeština (Czech)
    • Mongolian
खोजीका लागि सिफारिस शब्दहरू
बाइबल नयाँ करारको सत्यता धर्म सुधार चाड परमेश्वरको मण्डली यहोवा निस्तार-चाड माता परमेश्वर

दोस्रो आगमनसम्बन्धी अगमवाणी

East 1 Oriente 1 आत्मा 1 आन साङ होङ 2 करार 2 ख्रीष्ट 5 चाड 4 त्रिएक 2 दाऊद 2 दोस्रो आगमनसम्बन्धी अगमवाणी 8 धर्म सुधार 5 धार्मिक अन्धकारको युग 4 नयाँ करार 3 नयाँ करारको सत्यता 7 निस्तार-चाड 3 परमेश्वरको मण्डली 4 पहिलो आगमनसम्बन्धी अगमवाणी 3 पुरानो करारको इतिहास 5 बप्तिस्मा 1 बाइबल 8 बाइबलीय पात्र 3 माता परमेश्वर 3 मुक्तिको कार्य 5 यहोवा 3 येशू 9 शबाथ-दिन 1 शरीरमा आउनुभएका 5 शिक्षा 10
दोस्रो आगमनका ख्रीष्ट
| येशूज्यू शरीरमा फेरि आउनुहुने कारण
दोस्रो आगमनका ख्रीष्ट भन्नाले दोस्रो पल्ट आउनुहुने ख्रीष्ट हुनुहुन्छ । बाइबलमा दोस्रो आगमनका ख्रीष्ट इन्साफका प्रभुको रूपमा होइनकि मुक्तिदाताको रूपमा आउनुहुन्छ भनेर गवाही दिइएको छ । साथै उहाँ कहिले, कहाँ र कस्तो स्वरूपमा देखा पर्नुहुन्छ भन्नेबारे पनि अगमवाणी गरिएको छ ।
शरीरमा आउनुभएका ख्रीष्ट दोस्रो आगमनसम्बन्धी अगमवाणी
दोस्रो आगमनका येशूज्यूले
नयाँ करार पुनर्स्थापन गर्नुहुन्छ
धेरै ख्रीष्टियानहरूले दोस्रो आगमनका येशूज्यूको प्रतीक्षा गर्दै स्वर्गतिर हेर्ने गर्छन् । तर उहाँ आइसक्नुभयो । बाइबलको अगमवाणीअनुसार आउनुभएर नयाँ करारको सत्यता पुनर्स्थापन गर्नुभएका दोस्रो आगमनका येशूज्यू नै आन साङ होङज्यू हुनुहुन्छ ।
मुक्तिको कार्य दोस्रो आगमनसम्बन्धी अगमवाणी नयाँ करार
अञ्जीरको रूखबाट शिक्षा लेओ:
येशूज्यूको दोस्रो आगमनको समयबारे अगमवाणी
येशूज्यू यो पृथ्वीमा फेरि आउनुहुने समय कहिले होला ? येशूज्यूले ‘अञ्जीरको रूखको दृष्टान्त’द्वारा उहाँको दोस्रो आगमनको समयबारे निर्णायक चिन्ह जानकारी दिनुभयो ।
दोस्रो आगमनसम्बन्धी अगमवाणी
बादलमा आउनुहुने येशूज्यू
| बादलको साँचो अर्थ
धेरै ख्रीष्टियानहरूले स्वर्गतर्फ हेर्दै, बादलमा आउनुहुने दोस्रो आगमनका येशूज्यूको प्रतीक्षा गरिरहेका छन् । तर येशूज्यू आउनुहुने बादल आकाशको प्राकृतिक बादल होइन ।
दोस्रो आगमनसम्बन्धी अगमवाणी शरीरमा आउनुभएका
येशूज्यूको दोस्रो आगमनसम्बन्धी असमझदारी
: के इन्साफको दिनमा येशूज्यूको दोस्रो आगमन हुने हो ?
अधिकांश ख्रीष्टियानहरू येशूज्यूको दोस्रो आगमनको दिन नै अन्तिम इन्साफको दिन हो भनेर सोच्ने गर्छन् । तर बाइबलको गवाही फरक छ । बाइबलमा, येशूज्यू दोस्रो पल्ट आउनुभएर आफ्ना चुनिएका प्रजालाई सियोनमा भेला गर्नुहुनेछ, र त्यसपछि अन्तिम इन्साफ हुनेछ भनिएको छ ।
दोस्रो आगमनसम्बन्धी अगमवाणी शरीरमा आउनुभएका
येशूज्यू र दाऊदबीचको सम्बन्ध (२)
: सियोन केन्द्रित
दाऊद र येशूज्यूबीचको अगमवाणीगत सम्बन्धद्वारा, हामीहरू येशूज्यूले पूरा गर्नुहुने कार्यबारे जान्न सक्छौं । दाऊदले भौतिक सियोन निर्माण गरेजस्तै, येशूज्यूले पनि चाडहरू मनाइने आत्मिक सियोन निर्माण गर्नुभयो । परमेश्वरको चाड मनाइने आत्मिक सियोन यो युगमा पुनर्स्थापना हुनुपर्छ ।
दोस्रो आगमनसम्बन्धी अगमवाणी दाऊद
येशूज्यू र दाऊदबीचको सम्बन्ध
: गुप्त रहेको ३७ वर्षको अगमवाणी
दाऊद र येशूज्यूबीच अगमवाणीगत सम्बन्ध छ । दाऊदको जीवनीमा लुकेको रहस्यद्वारा हामीले, आत्मिक राजा दाऊदको रूपमा आउनुहुने दोस्रो आगमनका येशूज्यूको बारेमा जान्न सक्छौं ।
दोस्रो आगमनसम्बन्धी अगमवाणी दाऊद
बाइबलमा जीवनको रूखको साँचो अर्थ:
अनन्त जीवन र ख्रीष्ट
मानव-जाति अनन्तकाल बाँच्ने रहस्य बाइबलभित्र छ । त्यो रहस्य नै अदनको बगैँचामा भएको जीवनको रूखको फल हो । दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले नयाँ करार निस्तार-चाड पुनर्स्थापन गर्नुभएर यो रहस्य जाहेर गरिदिनुभयो ।
दोस्रो आगमनसम्बन्धी अगमवाणी निस्तार-चाड

साइट नक्सा

사이트맵 전체보기
  • परिचय
  • ख्रीष्ट
    • बाइबल र ख्रीष्ट
    • येशूज्यूभन्दा अघि
    • पहिलो आगमनका येशूज्यू
    • दोस्रो आगमनका येशूज्यू
  • परमेश्वरका शिक्षाहरू
    • आत्माको विषयमा
    • नयाँ करार
    • माता परमेश्वर
    • महान् विरासत
  • परमेश्वरको मण्डली
    • सुरुको मण्डली
    • धार्मिक अन्धकारको युग
    • अन्तिम धर्म सुधार
  • बारम्बार सोधिने प्रश्न
  • मिडिया
    • भिडियो
    • कार्ड सन्देश
सोधपूछ गर्ने
  • ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सङनाम बुन्दाङ-हुलाक कार्यालय, पोस्ट बक्स नं. : ११९,
  • फोन नं. : ०३१-७३८-५९९९ फ्याक्स नं. : ०३१-७३८-५९९८
  • प्रधान कार्यालय : सुने-रो ५०, बुन्दाङ-गु, सङनाम-सी, ग्यङगी-दो, गणतन्त्र कोरिया
  • प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो ३५ (बेग्ह्यन-दोङ ५२६)
  • प्रतिलिपि अधिकार © परमेश्वरको मण्डली विश्व सुसमाचार समाज । सर्वाधिकार सुरक्षित
सम्बन्धित वेबसाइट
  • परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट
  • मिडिया कास्ट
  • नयाँ भजन
  • अन्तर्राष्ट्रिय बाइबल गोष्ठी
  • ख्रीष्ट आन साङ होङज्यूको आधिकारिक च्यानल
  • परमेश्वरको मण्डलीको आधिकारिक च्यानल
FacebookTwitterEmailLineMessage
카카오톡 공유하기