WATV
Christ AhnSahngHong
  • परिचय
  • ख्रीष्ट
    • बाइबल र ख्रीष्ट
    • येशूज्यूभन्दा अघि
    • पहिलो आगमनका येशूज्यू
    • दोस्रो आगमनका येशूज्यू
  • परमेश्वरका शिक्षाहरू
    • आत्माको विषयमा
    • नयाँ करार
    • माता परमेश्वर
    • महान् विरासत
  • परमेश्वरको मण्डली
    • सुरुको मण्डली
    • धार्मिक अन्धकारको युग
    • अन्तिम धर्म सुधार
  • बारम्बार सोधिने प्रश्न
  • मिडिया
    • भिडियो
    • कार्ड सन्देश
  • Nepali
    • 한국어 (Korean)
    • English
    • Español (Spanish)
    • Tiếng Việt (Vietnamese)
    • हिन्दी (Hindi)
    • 简体中文 (Simplified Chinese)
    • 繁體中文 (Traditional Chinese)
    • Português
    • Deutsch (German)
    • Čeština (Czech)
    • Mongolian
खोजीका लागि सिफारिस शब्दहरू
बाइबल नयाँ करारको सत्यता धर्म सुधार चाड परमेश्वरको मण्डली यहोवा निस्तार-चाड माता परमेश्वर

शिक्षा

East 1 Oriente 1 आत्मा 1 आन साङ होङ 2 करार 2 ख्रीष्ट 5 चाड 4 त्रिएक 2 दाऊद 2 दोस्रो आगमनसम्बन्धी अगमवाणी 8 धर्म सुधार 5 धार्मिक अन्धकारको युग 4 नयाँ करार 3 नयाँ करारको सत्यता 7 निस्तार-चाड 3 परमेश्वरको मण्डली 4 पहिलो आगमनसम्बन्धी अगमवाणी 3 पुरानो करारको इतिहास 5 बप्तिस्मा 1 बाइबल 8 बाइबलीय पात्र 3 माता परमेश्वर 3 मुक्तिको कार्य 5 यहोवा 3 येशू 9 शबाथ-दिन 1 शरीरमा आउनुभएका 5 शिक्षा 10
निस्तार-चाड किन महत्त्वपूर्ण छ ? अनन्त जीवन र मुक्तिको केन्द्रीय सत्यता
निस्तार-चाड अनन्त जीवनको प्रतिज्ञा समाविष्ट सत्यता भएकोले महत्त्वपूर्ण छ । हाम्रो विश्वासको उद्देश्य आत्माको मुक्ति प्राप्त गर्नलाई हामीले नयाँ करार निस्तार-चाड अनिवार्य मान्नुपर्छ ।
शिक्षा निस्तार-चाड चाड नयाँ करारको सत्यता नयाँ करार
विवाह भोजको दृष्टान्त, त्यसभित्र लुकेको रहस्य
येशूज्यूले बताउनुभएको स्वर्गीय विवाह भोजको दृष्टान्त(मत्ती अध्याय २२)मा, यस युगका सन्तहरूले अनन्त जीवन पाएर स्वर्ग जानको निम्ति अनिवार्य बुझ्नुपर्ने सत्यता समावेश छ ।
शिक्षा माता परमेश्वर
स्वर्गको परिवार : हामी र परमेश्वरबीचको सम्बन्ध
यो पृथ्वीमा परिवार भएजस्तै स्वर्गमा पनि आत्माका पिता, माता र सन्तानद्वारा गठित ‘स्वर्गीय परिवार’ छ । स्वर्गको परिवारसम्बन्धी बाइबलको गवाही, र त्यसको सदस्य बन्ने तरिकाबारे बुझौं ।
शिक्षा माता परमेश्वर
बाइबलमा बप्तिस्मा भनेको के हो ?
अर्थ, महत्त्व
बप्तिस्मा भनेको आफूले विगतमा गरेका सबै पापलाई पानीमा गाडेर नयाँ गरी जन्मनका लागि गरिने धर्मविधि हो । यो नै येशूज्यूले आज्ञा गर्नुभएको मुक्तिको चिन्ह र विश्वासको जीवनको पहिलो पाइला हो ।
बप्तिस्मा नयाँ करारको सत्यता शिक्षा
बाइबलमा भएका ३ चरणका ७ वटा चाडहरूको वर्गीकरण, नाउँ, अगमवाणी
परमेश्वरले आफ्ना प्रजालाई ३ चरणका ७ वटा चाडहरू मान्न आज्ञा गर्नुभयो । मोशाको कार्यअनुसार निर्धारित ७ वटा चाडहरू परमेश्वरले पूरा गर्नुहुने मुक्तिको कार्यसम्बन्धी अगमवाणीहरू हुन् ।
चाड नयाँ करारको सत्यता शिक्षा
बाइबलमा भनिएको घुम्टोको नियम
प्रार्थना वा आराधना गर्दा पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन, तर स्त्रीले चाहिँ शिरमा घुम्टो हाल्नुपर्छ भन्ने शिक्षा बाइबलमा छ । ख्रीष्टको उदाहरणलाई पछ्याउने साँचो परमेश्वरको मण्डलीले चाहिँ अनिवार्य रूपमा घुम्टोको नियमको पालना गर्दछ ।
नयाँ करारको सत्यता शिक्षा
बाइबलको शबाथ-दिन भनेको के हो ?
शबाथ-दिनको उत्पत्ति, बार, अर्थ र महत्त्व
सातौँ दिन शबाथ-दिनचाहिँ सृष्टिकर्तालाई सम्झना गर्ने र परमेश्वरलाई आराधना गर्ने दिन हो । बाइबलमा आइतबारको सेवा छैन । नयाँ करारको समयमा येशूज्यू र प्रेरितहरूले आइतबारको सेवा होइन तर शनिबार शबाथ-दिन मान्नुभयो ।
शबाथ-दिन नयाँ करारको सत्यता शिक्षा
बाइबलमा आत्माबारे कस्तो परिभाषा छ ?
आत्माको अस्तित्व छ
आत्मा भनेको के हो ? बाइबलले आत्माको अस्तित्वचाहिँ शरीरभन्दा फरक छ, र जीवनको मूल तत्त्व नै आत्मा हो भनेर सिकाएको छ । आत्माचाहिँ शरीरसँग मात्र सम्बन्धित जीवन वा शक्ति होइन ।
आत्मा शिक्षा
सबैभन्दा महान् आज्ञा पालन गर्ने तरिका : प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो
बाइबलमा सबैभन्दा महान् आज्ञा के हो, र त्यसलाई कसरी पालन गर्न सकिन्छ ? जब हामी नयाँ करार निस्तार-चाडमा समाविष्ट प्रेमको सिद्धान्तलाई बुझ्छौं तब हामीले सबैभन्दा महान् आज्ञा पालन गर्न सक्छौं ।
चाड नयाँ करारको सत्यता शिक्षा
एलोहिम परमेश्वर
| पिता परमेश्वर र माता परमेश्वर
पुरानो करार बाइबलमा ‘परमेश्वर’को बहुवचन शब्द ‘एलोहिम’ करीब २,५०० पटक प्रयोग भएको देखिन्छ । बाइबलले गवाही दिएको ‘एलोहिम परमेश्वर’चाहिँ पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ ।
शिक्षा माता परमेश्वर

साइट नक्सा

사이트맵 전체보기
  • परिचय
  • ख्रीष्ट
    • बाइबल र ख्रीष्ट
    • येशूज्यूभन्दा अघि
    • पहिलो आगमनका येशूज्यू
    • दोस्रो आगमनका येशूज्यू
  • परमेश्वरका शिक्षाहरू
    • आत्माको विषयमा
    • नयाँ करार
    • माता परमेश्वर
    • महान् विरासत
  • परमेश्वरको मण्डली
    • सुरुको मण्डली
    • धार्मिक अन्धकारको युग
    • अन्तिम धर्म सुधार
  • बारम्बार सोधिने प्रश्न
  • मिडिया
    • भिडियो
    • कार्ड सन्देश
सोधपूछ गर्ने
  • ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सङनाम बुन्दाङ-हुलाक कार्यालय, पोस्ट बक्स नं. : ११९,
  • फोन नं. : ०३१-७३८-५९९९ फ्याक्स नं. : ०३१-७३८-५९९८
  • प्रधान कार्यालय : सुने-रो ५०, बुन्दाङ-गु, सङनाम-सी, ग्यङगी-दो, गणतन्त्र कोरिया
  • प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो ३५ (बेग्ह्यन-दोङ ५२६)
  • प्रतिलिपि अधिकार © परमेश्वरको मण्डली विश्व सुसमाचार समाज । सर्वाधिकार सुरक्षित
सम्बन्धित वेबसाइट
  • परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट
  • मिडिया कास्ट
  • नयाँ भजन
  • अन्तर्राष्ट्रिय बाइबल गोष्ठी
  • ख्रीष्ट आन साङ होङज्यूको आधिकारिक च्यानल
  • परमेश्वरको मण्डलीको आधिकारिक च्यानल
FacebookTwitterEmailLineMessage
카카오톡 공유하기