बाइबलमा भनिएको घुम्टोको नियम
प्रार्थना वा आराधना गर्दा पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन, तर स्त्रीले चाहिँ शिरमा घुम्टो हाल्नुपर्छ भन्ने शिक्षा बाइबलमा छ । ख्रीष्टको उदाहरणलाई पछ्याउने साँचो परमेश्वरको मण्डलीले चाहिँ अनिवार्य रूपमा घुम्टोको नियमको पालना गर्दछ ।